You are viewing the translated version of प्रतिवेदन पेश गर्नु पर्ने.
Rule 25
प्रतिवेदन पेश गर्नु पर्ने
सेवा प्रदायक स्वास्थ्य संस्थाले प्रत्येक वर्षको साउन मसान्तभित्र नियम २४ बमोजिम तयार गरिएको अच्चावधिक विवरण सहितको प्रतिवेदन आफू सूचीकृत भएको निकायमा पेश गर्नु पर्नेछ।